मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

टेलिकमको गुणस्तर खस्केको स्वीकारोक्ति

annapurnapost.com · Tue Sep 07 06:23:00 GMT 2021

काठमाडौं : राजधानीमै नेपाल टेलिकमको फोन लाग्दैन। फोन लागे पनि प्रष्ट सुनिँदैन, बोल्दाबोल्दै काटिन्छ। रिचार्ज गर्न पनि कठिन हुन्छ। यी समस्याबाट सर्वसाधारण हैरान छन्। तर नेपाल टेलिकम व्यवस्थापन भने गुणस्तर सुधार गर्नेतर्फ केन्द्रित छैन।

टेलिकमका २ करोड ४ लाख ९ हजार ५ सय ७८ ग्राहक छन्। तर टेलिकमले काठमाडौंमै गुणस्तर सुधार गर्न सकेको छैन। जसले गर्दा सर्वसाधारण नेपाल टेलिकमको सट्टा वैकल्पिक फोन प्रयोग गर्न बाध्य छन्।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)