भारतविरुद्ध दक्षिण अफ्रिकाको रोमाञ्चक जित
farakdhar.com · Fri Oct 07 01:12:08 GMT 2022
घरेलु टोली भारतविरुद्धकाे एकदिवसीय सिरिजअन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । गएराति वर्षाका कारण ४० ओभरमा झारिएको खेलमा दक्षिण अफ्रिका ९ रनले विजयी भएको हो ।
२ सय ५० रनको लक्ष्य पछ्याएको भारतले ४० ओभरमा ८ विकेट गुमाएर २ सय ४० रन मात्र बनाउन सक्यो । उसका लागि अविजित ८६ रनको पारी खेलेका सञ्जु स्यामसनले ६३ बलमा ९ चौका र ३ छक्का प्रहार गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)