मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वाग्मतीका मन्त्रालयलाई तोकियो बजेट सिलिङ, भौतिक पूर्वाधारलाई सबैभन्दा बढी

baahrakhari.com · Wed May 20 11:45:52 GMT 2026

हेटौँडा । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब ४९ अर्ब रुपैयाँको प्रारम्भिक बजेट सिलिङ निर्धारण गर्दै प्रदेशका मन्त्रालयहरूलाई योजना तथा कार्यक्रम छनोटका लागि पत्राचार गरेको हो ।

प्रदेश सरकारले आगामी साउनदेखि मन्त्रालयको संख्या १४ बाट घटाएर आठमा झार्ने निर्णय गरिसकेको छ । तर, हाल कायम सबै मन्त्रालयलाई पुरानै संरचनाअनुसार बजेट सिलिङ वितरण गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)