फरकधारको यो समाचारः एमालेमा ओली–नेपालबीच १० बुँदे सहमति हुँदैछ
farakdhar.com · Sun Jul 11 17:35:47 GMT 2021
अन्ततः लामो समयसम्म विवादमा रहेको नेकपा एमालेको विवाद अब समाधान हुने संकेत देखिएको छ ।
नेकपा विवाद समाधानका लागि बनेको कार्यदलले १० बुँदे सहमतिको खाका बनाएका कारण यो विवाद साम्य हुने भएको हो । कार्यदलको खाकालाई अब नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले हस्ताक्षर गर्ने तयारी गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)