मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

वकिल पेसा छाडेर सुन्तला खेतीमा

gorkhapatraonline.com · Tue Jan 02 00:47:54 GMT 2024

वालिङ समाचारदाता

वालिङ, पुस १७ गते । पच्चिस वर्षअगाडि वकिल (कानुन व्यवसायी) पेसालाई छाडेर सुन्तला खेतीमा लाग्नुभएका फनिनारायण अर्याल स्याङ्जा जिल्लामै उदाहरणीय बन्नुभएको छ । यस वर्ष मात्र उहाँले झन्डै ६० लाख रुपियाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)