युक्रेनबाट घर फर्कन रुसी कमान्डरले आफ्नै खुट्टामा गोली हाने
baahrakhari.com · Mon May 16 18:06:00 GMT 2022
किभ । युक्रेनी अधिकारीले एकजना रुसी सैनिकले फोनमा आफ्नी आमासँग गरेको चाखलाग्दो कुराकानीको अडियो सार्वजनिक गरेका छन् ।
“म आफैँ र अरु रुसी सैनिक पनि युक्रेनमा लड्न चाहँदैनन्,” ती सैनिकले भनेका छन् । उनकी आमाले उनलाई देशभक्तिको पाठ पढाउँदै उनले रुसको प्रतिरक्षाका लागि लड्नैपर्छ भनी दबाब दिन्छिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)