जेनजी भन्छन् : जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर
nagariknews.nagariknetwork.com · Sat Jun 13 07:13:04 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले दार्चुलामा रहेको अपी हिमाल बेस क्याम्पको भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेपछि जेनजी अभियान्ताले कटाक्ष गरेका छन्।
शनिबार बिहान प्रधानमन्त्रीले अपी हिमाल बेस क्याम्पमा क्रिकेट खेलिरहेको भिडियो फेसबुकमा पोस्ट गरेका थिए। भिडियोमा उनको गीत ‘जय महाकाली’को संगीत रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)