मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

मोरक्कोको सहासीक खेल, फ्रान्स लगातार दोस्रो पल्ट फाइनलमा, अर्जेन्टिनासँग भिड्ने

nepallive.com · Wed Dec 14 20:51:00 GMT 2022

काठमाडौै– विश्वकपको सेमिफाइनलमा पहिलो पल्ट प्रवेश गर्ने अफ्रिकी राष्ट्रको इतिहास बनाएको मोरक्कोले डिफेन्डिङ च्याम्पियन फ्रान्सविरूद्ध साहसीक खेल प्रदर्शन गरे पनि २–० को हार टार्न सकेन।

बुधबार राती कतारको अल बायेत रंगशालामा दोस्रो सेमिफाइनलमा पराजित भएपछि मोरक्को प्रतियोगिताबाट बाहिरिएको छ भने फ्रान्स लगातार दोस्रो पल्ट विश्वकपको फाइनल प्रवेश गरेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)