बुढीगंगा निर्वाचन अपडेट : वडा नम्बर ४ मा कांग्रेसको फराकिलो अग्रता
nepallive.com · Sat Jul 09 17:14:00 GMT 2022
काठमाडौं– बाजुराको बुढीगंगा नगरपालिकामा भएको निर्वाचनमा वडा नम्बर ४ मा कांग्रेसले फराकिलो अग्रता लिएको छ।
पछिल्लो विवरणअनुसार उक्त वडामा ४ सय मत गणना गर्दा कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार रंग खातीले ३३४ मत प्राप्तगरेका छन् भने एमालेका उम्मेदवार रामबहादुर बानियाँले ४९ मत ल्याएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)