मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रदेशसभा ओखलढुंगा (१) मा कांग्रेसका प्रदीप सुनुवार विजयी

ekantipur.com · Tue Nov 22 18:17:35 GMT 2022

ओखलढुंगा — प्रदेशसभा १ मा वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका प्रदीपकुमार सुनुवार निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्वन्द्धी नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३ सय ६० मतले पछि पार्दै निर्वाचित भए ।

सुनुवारले १४ हजार ९ सय १६ मत प्राप्त गरे । गुरुङले १४ हजार ५ सय ५६ मत प्राप्त गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)