बस र ट्रक ठोक्किँदा छ को मृत्यु, ५३ जना घाइते
newsofnepal.com · Sat Jul 22 16:15:52 GMT 2023
एजेन्सी।
मेक्सिकोको पश्चिमी राज्य मिचोआकानमा यात्रुबाहक बस र मालबाहक ट्रक एकआपसमा ठोक्किँदा कम्तीमा छ जनाको मृत्यु हुनुका साथै अन्य ५३ जना घाइते भएका स्थानीय महान्यायाधिवक्ताको कार्यालयले शुक्रबार जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)