मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

जिरुडले गरे गाेल, फ्रान्स २–१ गाेलले अगाडि

nepallive.com · Sat Dec 10 20:29:00 GMT 2022

काठमाडौं– ओलिभर जिरुडले ७७ मिनेटमा फ्रान्सलाई पुन: अग्रता दिलाएका छन्। उनले ग्रेजमनले टच लाइन नजिकैबाट डिबक्समा गरेकाे लामाे क्रसमा जिरुडले हेडिङ गाेल गरे।

फ्रान्सले २–१ गाेलकाे अग्रता बनाएकाे छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)