डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा
news24nepal.tv · Sat May 06 16:51:51 GMT 2023
काठमाडौं । अमेरिकाले २०२४ को डिभीको रिजल्ट सार्वजनिक गरेको छ । मे २३ अर्थात नेपाली समय अनुसार आज शनिबार राति ९ बजेर ४५ मिनेटमा डिभीको नतिजा प्रकाशन भएको हो ।
यूएस डिपार्टमेन्ट अफ स्टेट्सअन्तर्गतको ब्युरो अफ कन्सुलर अफेयर्सले डाइभर्सिटी भिसा (डिभी) लट्री सार्वजनिक गर्ने गर्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)