विश्वकप लिग–२ : स्कटल्यान्डलाई हराउँदै अमेरिका शीर्ष स्थानमा उक्लियाे
shilapatra.com · Wed May 20 11:55:00 GMT 2026
आईसीसी विश्वकप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखलामा अमेरिकाले स्कटल्यान्डलाई पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बुधबार भएको खेलमा अमेरिकाले स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको हो ।
जितका लागि स्कटल्यान्डले दिएको १७० रनको लक्ष्य पछ्याएको अमेरिकाले २७.१ ओभरमा ४ विकेट गुमाएर लक्ष्य पूरा गर्याे । अमेरिकाका लागि ओपनर स्मित पटेल र शाहन जाहाँगिरले समान ३७–३७ रन बनाए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)