लखनउलाई हराउँदै बेंगलुरु शीर्षस्थानमा उक्लियो
onlinekhabar.com · Wed Apr 15 17:37:27 GMT 2026
२ वैशाख, काठमाडौं । रोयल च्यालेन्जर्स बेंगलुरु इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट २०२६ को शीर्षस्थानमा उक्लिएको छ ।
बुधबार घरेलु मैदान चिन्नास्वामी रंगशालामा भएको खेलमा बेंगलुरुले लखनउलाई ५ विकेटले पराजित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)