रमेश प्रसाईँको स्वरमा आयो ५१ वर्षअघिको ‘टिकुली ट्याक’
kalakarmi.com · Tue Mar 14 01:10:51 GMT 2023
काठमाडौं– पुराना गायक तथा सर्जक नबिन किशोर राईले विसं २०२८ सालमा बनाएको ‘टिकुली ट्याक’ बोलको गीत रमेश प्रसाईंको स्वरमा सार्वजनिक गरिएको छ ।
५१ वर्षपछि पुनः रेकर्ड गरिएको गीतको सोमबार काठमाडौंमा भिडियो प्रिमियर गरियो । प्रसाईले स्वर भरेको गीतमा राईकै शब्द र संगीत छ ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)