नक्खु कारागारबाट फरार कैदी सिन्धुपाल्चोकबाट पक्राउ
canadanepal.com · Sat Jun 13 07:26:08 GMT 2026

काठमाडौँ - जेन जेड आन्दोलनका क्रममा ललितपुरको नक्खु कारागारबाट फरार भएका दोलखाको सैलुङ गाउँपालिका–८ का ४४ वर्षीय सुनिल श्रेष्ठ पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिइएको प्रहरी टोलीले उनलाई सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–९ मुढेबाट पक्राउ गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (canadanepal.com)