कहाँ छापिन्छन् नेपाली नोट, खर्च कति लाग्छ ?
dekhapadhi.com · Wed Jul 06 16:15:00 GMT 2022
काठमाडौं। नेपालमा राजा त्रिभुवनको पालामा नेपालमा २००२ सालमा पहिलो पटक कागजी नोट निष्कासन गरिएको थियो। त्यसबेला सदर मुलुकीखानाले नोट छाप्ने काम गर्दथ्यो। त्यसपछि २०१६ मा नेपाल राष्ट्र बैंकले पैसा छाप्न थाल्यो। पैसा छाप्ने मेसिन बिग्रीएपछि नेपालमा पनि पैसा छाप्न बन्द गरियो। त्यसपछि विदेशमा पैसा छाप्न सुरु गरियो। विदेशमा पैसा छपाउनको लागि नेपाल राष्ट्र बैंकले केही रकम कम्पनीलाई बुझाउनु पर्छ।
स्रोतमा पूरा पढ्नुहोस् (dekhapadhi.com)