मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि

ekagaj.com · Wed Aug 04 00:35:38 GMT 2021

काठमाडौँ : भारत र इंग्ल्यान्डबीचको पहिलो टेस्ट आजदेखि सुरु हुँदैछ । इंग्ल्यान्डको नटिंघममा दिउँसो पौने ४ बजेदेखि खेल सुरु हुनेछ ।

इंग्ल्यान्ड भ्रमणमा रहेको भारतले पाँच खेलको टेस्ट सिरिज खेल्न लागेको हो । न्यूजिल्यान्डसँगको विश्व टेस्ट च्याम्पियनशिपको फाइनलमा उपाधि गुमाएको भारतले इंग्ल्यान्डसँगको टेस्ट श्रृंखला जित्ने आशा राखेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)