मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्ति सूचीमा प्रधानमन्त्री शाह

gorkhapatraonline.com · Wed Apr 15 18:22:14 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ को लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्री भन्दै उहाँको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिको रूपमा चित्रण गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)