छठ पर्वका लागि सामाग्री खरिदबिक्री गरिँदै (फोटो फिचर)
gorkhapatraonline.com · Sat Oct 29 01:44:55 GMT 2022
विराटनगर, कात्तिक १२ गते । आइतबार मनाइने छठ पर्वका लागि विराटनगरस्थित हाटखोला क्षेत्रमा आवस्यक सामाग्री खरिदबिक्री गर्दे स्थानीयबासीहरु । छठ मनाउने समुदायहरु एक साता अघि देखिनै तयारी सुरु गर्ने गरेका छन् ।
देशैभरका विभिन्न नदिका किनार तथा छठ पर्व मनाइने स्थलमा सजावट गरिएको छ भने पर्व मनाउनका लागि आवश्यक सामाग्रीहरूको किनमेल गर्न थालेको पाइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)