अतिरिक्त शुल्क माग्ने कर्मचारीको सूचना सिधै मन्त्रीलाई दिन निर्माण व्यवसायीलाई निर्देशन
barnanmedia.com · Sun Mar 29 22:19:19 GMT 2026

भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले निर्माण व्यवसायीहरूलाई कुनै पनि सरकारी अधिकारीलाई अतिरिक्त शुल्क नदिन निर्देशन दिएका छन् ।
उनले यदि कसैले त्यस्तो शुल्क मागेमा प्रचलित कानुनअनुसार कारबाहीको दायरामा ल्याउन त्यसको जानकारी सिधै आफूलाई गराउनसमेत आग्रह गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)