मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

राष्ट्रपति पौडेललाई कतारमा स्वागत

barnanmedia.com · Sun Nov 10 21:41:39 UTC 2024

राष्ट्रपति रामचन्द्र पौडेल कोप-२९ मा सहभागी हुन अजरबैजान जाने क्रममा आइतबार राति कतार आइपुगेका छन् ।

बाकुमा सोमबारदेखि हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) मा उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भाग लिन जाने क्रममा राष्ट्रपति पौडेल कतार आइपुगेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)