अर्थतन्त्रमा देखिएका चुनौतीलाई सम्बोधन गर्छौंः अर्थमन्त्री वाग्ले
ratopati.com · Wed Apr 15 18:24:46 GMT 2026

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आमनागरिकको सामाजिक जीवनस्तरमा सुधार ल्याउने गरी बजेट केन्द्रित गरिने बताएका छन् ।
नेपाल आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का प्रतिनिधिमण्डलसँगको छलफलमा बुधबार उनले उद्यमशीलताको प्रवर्द्धन, स्वदेशी उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माण गरी हाल देखिएका चुनौतीलाई सम्बोधन गरिने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)