ओली हिरासतमै, देउवा विदेशमा, प्रचण्डको स्वागत , सम्पत्ति शुद्धीकरणमा तानिएका ३ पूर्वप्रधानमन्त्री
barnanmedia.com · Sun Mar 29 22:30:07 GMT 2026

तीन जना पूर्वप्रधानमन्त्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेका छन्। नयाँ सरकारको निर्देशनसँगै दुवै निकायले उक्त मुद्दाको अनुसन्धान पुनः अगाडि बढाएका हुन्।
पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डमाथि अनुसन्धान अगाडि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)