छैटौँ कटारी गोल्डकपमा आयोजक कटारीलाई पन्छाउँदै झापा फाइनलमा प्रवेश
ratopati.com · Wed Apr 15 18:31:05 GMT 2026
कटारी । उदयपुरको कटारीमा जारी छैटौँ कटारी अन्तरराष्ट्रिय आमन्त्रित मेयर ‘गोल्डकप नकाउट फुटबल’ प्रतियोगितामा चात्यासा फुटबल क्लब झापा फाइनलमा प्रवेश गरेको छ ।
बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा झापाले आयोजक कटारी ११ लाई ३–० गोल अन्तरको सहज जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)