गौशालामा ज्यान मार्ने धम्की दिँदै फिरौती, २ जना पक्राउ
onlinekhabar.com · Wed May 20 11:54:18 GMT 2026

६ जेठ, काठमाडौं । गौशाला पिंगलास्थानमा ज्यान मार्ने धम्की दिँदै फिरौती लिने दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरुमा धनकुटाको महालक्ष्मी नगरपालिका–७ घर भएका ३३ वर्षीय योगेन्द्र पौडेल र धनुषाको मिथिला नगरपालिका–८ घर भएका ४३ वर्षीय रवीन कोइराला छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)