दुर्गा प्रसाईँ पक्राउबारे सर्वोच्चले माग्यो लिखित जवाफ
onlinekhabar.com · Wed May 20 11:51:31 GMT 2026

६ जेठ, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गर्नुको लिखित कारण मागेको छ ।
प्रसाईँले सर्वोच्च अदालतमा दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा न्यायाधीश महेश शर्मा पौडेलको इजलासले सरकारसँग पक्राउको लिखित कारण मागेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)