स्तन क्यान्सर : जान्नुहोस् हरेक महत्वपूर्ण प्रश्नको उत्तर ।
onlinekhabar.com · Wed May 20 11:55:56 GMT 2026

स्तन क्यान्सर विश्वभर महिलामा सबैभन्दा धेरै देखिने क्यान्सरमध्ये एक हो । पछिल्ला वर्षहरूमा नेपालमा पनि स्तन क्यान्सरका बिरामीको संख्या बढ्दै गएको चिकित्सकहरू बताउँछन् ।
पहिले यो रोग उमेर पुगेका महिलामा मात्र हुन्छ भन्ने सोच थियो । तर अहिले युवतीदेखि वृद्ध महिलासम्ममा स्तन क्यान्सर देखिन थालेको छ । अझै पनि धेरै महिलाले स्तनमा गाँठो देखिँदा डर, लाज वा बेवास्ताका कारण अस्पताल जाँदैनन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)