मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनी प्रदेशमा सडक आश्रित मानव उद्धार सुरु

ratopati.com · Sun Mar 29 22:47:13 GMT 2026

लुम्बिनी । मानवसेवा आश्रमले सडक आश्रित मानवमुक्त लुम्बिनी प्रदेश निर्माण गर्ने लक्ष्यसहित आजदेखि उद्धार यात्रा २०८२ सुरु गरेको छ ।

प्रदेशका विभिन्न क्षेत्रका सडकपेटीमा कष्टपूर्ण जीवन बिताइरहेका बेसहारा, असहाय सडक मानवहरूको उद्धार गरी संरक्षण प्रदान गर्ने उद्देश्यले अभियान स्वरूप उद्धार यात्रा सञ्चालन गरिएको आश्रमले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)