गृहमन्त्री गुरुङले मविरुद्ध झुटा जाहेरी दिन लगाएर पक्राउ गर्न खोजे : महेश बस्नेत
barnanmedia.com · Sun Mar 29 22:36:36 GMT 2026

नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका छन् ।
आइतबार राति सामाजिक सञ्जाल फेसबुकमार्फत उनले पार्टी अध्यक्ष केपी ओलीको पक्राउविरुद्ध भइरहेको आन्दोलनलाई कमजोर बनाउन आफूलाई पक्राउ गर्ने षडयन्त्र भइरहेको बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)