कञ्चनपुरको पुनर्वास नगरपालिकामा कांग्रेस विजयी
ekantipur.com · Sun May 22 23:55:37 GMT 2022
कञ्चनपुर — कञ्चनपुरको पुनर्वास नगरपालिकाको मेयर, उपमेयरमा कांग्रेस विजयी भएको छ । मेयरमा तोयप्रसाद शर्मा र उपमेयरमा भुलियाकमारी राना विजयी भएका हुन् ।
शर्माले १० हजार ६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी एमालेका पदम पुजाराले ४ हजार ६ सय ७४ मत प्राप्त गरे । एकीकृत समाजवादीका जीवनराज थापाले ३ हजार ७ सय ३४ मत प्राप्त गरे ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)