मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नक्कली नागरिकताबाट सिम निकाली बैंकका ग्राहकलाई ठगी गर्ने धन्दा

barnanmedia.com · Sun Nov 10 21:57:54 UTC 2024

पछिल्लो समय अनलाइन ठगीका घटना बढ्दै गएका छन् । छोटो समयमै सर्वसाधारणले लाखदेखि करोड रुपैयाँसम्म गुमाउन थालेका छन् । यसैबीच केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले एक विज्ञप्ति जारी गर्दै अनलाइन ठगीबाट बच्न विशेष सावधानी अपनाउन आग्रह गरेकाे छ ।

ब्युराेका अनुुसार ठगी गिराेहले फाेनमा आफू बैंककाे कर्मचारी बोलेको भन्दै सर्वसाधारणको संवेदनशील विवरण माग्ने र त्यसैको दुरुपयोग गरी रकम हात पार्छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)