पुलिसलाई हराउँदै झापा ११ विराट गोल्डकपको फाइनलमा
ratopati.com · Wed Apr 15 18:46:10 GMT 2026
विराटनगर । विराटनगरमा जारी ‘नोबेल विराट गोल्डकप’ को ३८ औ संस्करणमा पूर्वविजेता झापा ११ फाइनलमा प्रवेश गरेको छ ।
विराटनगरस्थित शहीद मैदानमा बुधबार भएको पहिलो सेमिफाइनल खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले स्तब्ध पार्दै झापाले उपाधि भिडन्त पक्का गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)