इरानविरुद्ध नयाँ कारबाही कार्यान्वयनको चरणमा : ह्वाइट हाउस
baahrakhari.com · Wed Apr 15 18:43:26 GMT 2026

काठमाडौं । ह्वाइट हाउसले इरानविरूद्ध नयाँ कारबाही कार्यान्वयनको चरणमा अघि बढेको बताएको छ ।
ह्वाइट हाउसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै अर्थमन्त्री स्कोट बेसेन्ट यस्तो बताएका हुन् । इरानमाथि दबाब बढाउनका लागि अमेरिका 'अपरेसन इकोनिमक फ्युरी' कार्यान्वयनतर्फ अघि बढेको उनले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)