पूर्व कूटनीतिज्ञ फहमी अरब लिगकाे नयाँ महासचिव नियुक्त
barnanmedia.com · Sun Mar 29 22:44:51 GMT 2026

इजिप्टका पूर्व विदेशमन्त्री नबिल फहमी अरब लिगको नयाँ महासचिव नियुक्त भएका छन् ।
अरब विदेश मन्त्रीहरूले आइतबार सर्वसम्मतिले उनलाई अरब लिगको महासचिव चयन गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)