मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

ललितकला दिवस मनाइयो

ratopati.com · Wed Apr 15 19:00:42 GMT 2026

काठमाडौँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको आयोजनामा बुधबार यहाँ नक्सालमा ‘ललितकला दिवस तथा नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान कार्यक्रम’ सम्पन्न भएको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पात्रोमै समावेश गरेपछि यसपालि पहिलो पटक ललितकला दिवस मनाउन थालिएको प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए । प्रतिष्ठान स्थापना भएको दिनको अवसरमा मनाउन थालिएको यस दिवसलाई अब नियमित गर्नुपर्ने उनले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)