माधव नेपालले बोलाए बुधबारका लागि आफूपक्षीय स्थायी कमिटी बैठक
farakdhar.com · Tue Jul 20 17:15:08 GMT 2021
नेकपा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले अब आफूपक्षीय स्थायी कमिटी बैठक बोलाएका छन्।
मंगलबार प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका सांसदहरुसँग छलफल गरेका नेपालले बुधबारका लागि स्थायी कमिटी बैठक बोलाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)