मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

बार्सिलोना र एट्लेटिकोको खेल बराबरीमा, रियल मड्रिडलाई फाइदा

Ujyaaloonline.com · Sun May 09 01:00:21 GMT 2021

काठमाण्डाै – स्पेनिस ला लिगामा बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

गएराति भएको खेलमा एट्लेटिको मड्रिडसँग गोलरहित बराबरीमा रोकएपछि बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको हो । खेलमा दुवै टोलीले गोल गर्ने उत्कृष्ट मौका पाए पनि सदुपयोग गर्न सकेनन् । बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोको ७७ अंक छ भने दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)