मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुसको आक्रामक गतिविधि केही कमजोर : युक्रेन

deshsanchar.com · Wed Mar 09 00:36:16 GMT 2022

रुसको आक्रमक गतिविधि पछिल्लो २४ घण्टा केही कमजोर भएको युक्रेनी रक्षा अधिकारीले दाबी गरेका छन्।

युक्रेनको सेनाले रुसी आक्रमणको १३ औँ दिनका बारेमा जारी गरेको जानकारीमा पछिल्लो २४ घण्टामा ‘शत्रुका आक्रामक गतिविधि’ केही कमजोर भएको देखिएको उल्लेख छ ।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)