बंगलादेशमा विद्युत निर्यात सम्झौताः हात्ती आयो हात्ती आयो फुस्सा
barnanmedia.com · Sun Nov 10 22:39:45 UTC 2024

जलस्रोतले धनी देश नेपाल भनेर गाथा गाएपनि हिउँदमा भारतबाट विजुली किन्नुपर्छ। अरु बेला पनि अघोषित लोडसेडिङ भइरहेको छ। सरकार र नेृपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङबाट बंगलादेशमा विद्युत बेच्ने भाषण गर्न छाड्दैनन्।
भाषण मात्र होइन, असोजमा मात्र नेपालमा उत्पादित बिजुली बंगलादेशमा बिक्री गर्न त्रिपक्षीय सम्झौता भएको थियो। विजुली नेपालको अनि किन्ने बंगलादेश तर सम्झौतामा भने भारत पनि मिसिएको थियो। भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बंगलादेश पुर्याउन भन्दै त्रिपक्षीय सम्झौता भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)