भिएनएल: फ्रान्स र पोल्यान्ड सेमिफाइनलमा
newsofnepal.com · Fri Jul 22 00:43:52 GMT 2022
काठमाडौं ।
बलियो फ्रान्स र पोल्यान्ड भलिबल नेस्नल लिग (भिएनएल)को सेमिफाइनलमा प्रवेश गरेका छन् । बिहिवार राति भएको क्वाटरफाइनलमा फ्रान्सले जापानलाई सोझो सेटमा पराजित गर्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)