मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आज सभामुखको निर्वाचन हुँदै, देवराज र ईश्वरी भिड्दै

news24nepal.tv · Thu Jan 19 01:11:18 GMT 2023

काठमाडौं । आज प्रतिनिधिसभाको सभामुखका लागि निर्वाचन हुँदैछ । आज बिहान ११ बजे प्रतिनिधिसभाको बैठक बस्ने छ ।

लगत्तै बैठकले सभामुख चयनका लागि प्रस्ताव पेश गर्ने जनइएकोे छ । सभामुखको उम्मेदवारमा २ जनाको उम्मेदवारी परेको संसद सचिवालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)