मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
makalukhabar.com · Wed May 20 12:04:05 GMT 2026

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विभिन्न संस्थाहरूलाई व्हीलचेयर सहयोग प्रदान गरेको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत स्वास्थ्य सेवा सहज बनाउन, समावेशितालाई प्रवर्द्धन गर्न तथा दिगो विकास लक्ष्य प्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ गर्दै बैंकले यस सहयोग गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)