करोडौंको जग्गा डिल गर्ने पूर्वमन्त्री गुप्तालाई जम्मा ५० लाख धरौटी मागियो
barnanmedia.com · Wed May 20 12:00:23 GMT 2026

पोखराको लिचिबारी भ्रष्टाचार प्रकरणमा थुनामा रहेका पूर्वमन्त्री राजकुमार गुप्तासँग सर्वोच्च अदालतले ५० लाख धरौटी माग गरेको छ ।
न्यायाधीशद्वय शारङ्गा सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले गुप्तालाई ५० लाख नगद धरौट वा सो बराबरको बैंक ग्यारेन्टी वा जेथा जमानत लिएर मुद्दाको पुर्पक्ष गर्न आदेश गरेको हो ।
आदेश मंगलबार आएपनि धरौटी रकमबारे भने इजलासले बुधबार जानकारी गराएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)