नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेलाई ‘रोटरी क्लव अफ काठमाडौँ नर्थ’को सम्मान
newsofnepal.com · Sat Jul 04 17:19:19 GMT 2026

काठमाडौँ।
‘रोटरी क्लव अफ काठमाडौँ नर्थले नेपाली हेल्थका सम्पादक रामप्रसाद न्यौपानेलाई सम्मान गरेको छ । स्वास्थ्य सचेतनाका कार्यमा नेपाली हेल्थका माध्यमबाट निरन्तर क्रियाशिल भएको भन्दै सम्मान गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)