मुख्य सामग्रीमा जानुहोस्

समाचार

Diaspora

अवुधावीस्थित अस्पतालमा छोरा अचेत अवस्थामा, उद्धारको याचना गर्दै ८० वर्षीय बुबा न्यूज २४ मा

news24nepal.tv · Mon Aug 07 01:01:05 GMT 2023

काठमाडौं । संयुक्त अरब इमरेट्स –युएईको राजधानी आबु्धाबीको एक अस्पतालमा झापाका वीरबहादुर वाग्ले कोमामा छन् । आफू बस्ने क्याम्पमै ढलेका बीरबहादुरको तत्कालै उपचारका लागि अस्पताल लगियो ।

अस्पतालमा उनलाई भर्ना गरिएको छ । तर कुन अस्पताल हो, बीरबहादुरलाई के भएको हो ? उनको अहिलेको अवस्था के छ ? भन्ने जस्ता आधारभूत सूचना पनि झापामा रहेको उनको परिवारलाई दिइएको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)