मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फर्गुसनको ह्याट्रिकमा श्रीलंकामाथि न्युजिल्याण्डको ५ रनकोरोमाञ्चक जित

barnanmedia.com · Sun Nov 10 23:02:20 UTC 2024

लकी फर्गुसनको ह्याट्रिकमा पाहुना टोली न्युजिल्याण्डले दोस्रो तथा अन्तिम टि ट्वान्टी आईमा श्रीलंकालाई पराजित गरेको छ ।

न्युजिल्याण्डले आइतवार श्रीलंकामाथि ५ रनको रोमाञ्चक जित हात पारेको हो । योसँगै दुई खेलको टि ट्वान्टी आई सिरिज १-१ को बराबरीमा सकिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)