मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन माग

ratopati.com · Wed Apr 15 19:42:11 GMT 2026

गण्डकी । तमु प्ये ल्हु सङ्घ हङकङले तमु समुदायको ऐतिहासिक स्थल क्व्होलासोंथारलाई विश्वसम्पदा सूचीमा दर्ता गराउन सरकारसँग माग गरेको छ ।

सङ्घका अध्यक्ष मनबहादुर क्रोम्छै तमु नेतृत्वको टोलीले हालै गरिएको क्व्होलासोंथारको भ्रमणपश्चात् बुधबार पत्रकार सम्मेलन गरी भ्रमणको निष्कर्ष सार्वजनिक गर्दै एक हजार २०० वर्षदेखिको इतिहास र महत्त्वलाई उजागर गर्दै विश्वसम्पदा सूचीमा दर्ता गराउन माग गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)