जिप दुर्घटनामा ७ जनाको मृत्यु, १२ जना घाइते
rajdhanidaily.com · Sun Nov 10 23:10:45 UTC 2024

कालिकोट । कालिकोटको पलाता गाउँपालिका राडुकाप्रे खोलामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने १२ जना गम्भीर घाइते भएका छन् ।
खिनदेखि थिर्पुतर्फ आउँदै गरेको क१ज ५६ नम्बरको जिप सडकबाट २ सय मिटर तल खस्दा एक बालकसहित ६ जनाको घटनास्थलमै र चालकको उपचारका क्रममा मृत्यु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)